July 24th, 2019

आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति (पूर्णपाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरुका साथै लघुवित्तको मर्जरलाई पनि सहुलियत प्रदान गर्ने गरी प्रोत्साहन गरिएको छ । उत्पादनमूलक क्षेत्रमा गरिने लगानी सम्बन्धी व्यवस्थालाई कायम राख्दै समय थप गरिएको छ । कर्जा एवम् स्रोत व्यवस्थापनका लागि केही पुरानै व्यवस्थालाई यथावत राखिएको छ भने केही नयाँ व्यवस्थाहरु पनि गरिएको छ ।

नयाँ मौद्रिक नीतिको पूर्णपाठ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

Monetary_Policy_(in_Nepali)–2076-77_(Full_Text)-new

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]