Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘बैंकिङ सेरोफेरो’ को समय परिवर्तन, अब हरेक शनिबार राती ८ : ४५ बजे

२०७६ श्रावण ८ गते

बैंकिङ खबर । नेपाल टेलिभिजन न्यूज एचडि च्यानलमा हरेक बुधबार बेलुकी ८ : ५० बजे प्रशारण भइरहेको लोकप्रिय कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ को समय परिवर्तन भएको छ । प्रशारणको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल उक्त कार्यक्रम अव उपरान्त हरेक शनिबार ८ : ४५ बजे प्रशारण हुने भएको हो ।

दर्शकको इच्छा अनुसार नै सबैलाई सजिलो हुने प्राईम समय पर्ने गरि कार्यक्रमको नयाँ प्रसारण समय निर्धारण गरिएको कार्यक्रम निर्माता रघंमराज अर्यालले बताए । उक्त कार्यक्रम नेपाली टेलिभिजन क्षेत्रमा बैंकिङ सम्बन्धी पहिलो कार्यक्रम हो ।

Ad