Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कास्कीको पुरुन्चौरमा कामना सेवा विकास बैंकको शाखा विस्तार

२०७६ श्रावण ६ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १९ स्थित पुरुन्चौरमा आफ्नो ९७औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार सुरु गरेका हुन् ।

Ad