July 20th, 2019

प्रदेश ४ मा कामना सेवा विकास बैंकका दुई शाखा थपिए

बैंकिङ खबर । कामना विकास बैंकले प्रदेश ४ मा थप दुई शाखा विस्तार गरेको छ । बैंकले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनी बजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगसुरु गरेको हो । यससँगै बैंकको शाखा संख्या ९६ पुगेको छ । यसबाहेक बैंकका ४५ वटा एटिएम संचालनमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]