Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको कार्डमार्फत मोबाइल किन्दा २५ प्रतिशत छुट पाइने

२०७६ असार १० गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाइने भएको छ । मोबाइल खरिदमा कार्डबाट भुक्तानी गर्दा २५% वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । मोबाइल विक असार ९ देखि असार १५ गतेसम्म चल्ने छ ।

Ad