Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुगुकोे मुगुम कार्मारोङ्गमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

२०७६ असार ९ गते

बैंकिङ खबर । कर्णाली प्रदेशअन्तर्गत मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गांउपालिका वडा न. ५ पुलुमा राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको छ । उक्त शाखाबाट कारोबार सुरु भएसँगै बै.कको शाखा संख्या २२० पगेको छ ।

बैंकको शाखा संख्या ७ प्रदेशका ७७ वटै जिल्लामा पुगेका छन् । बैंकका १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेका छन् ।

Ad