Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिर्जना फाइनान्सद्धारा भानुस्मृती विद्यालयलाई सहयोग

२०७६ असार ५ गते

बैंकिङ खबर । सिर्जना फाईनान्स लिमिटेडले धरानको भानुस्मृती माध्यामिक विद्यालयलाई १५ थान पंखा सहयोग गरेको छ । गर्मीका कारणले सामुदायिक बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई पठन पाठनमा असहज भएको भनी बिद्यालयले अनुरोध गरेकाले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सहयोग गरेको फाईनान्सका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईँले बताए ।

Ad