Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बङ्गलादेश बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२०७६ जेष्ठ २७ गते

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले आफ्नो २५ औं वार्षिकोत्सव २०७६ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा बैंकको प्रधान कार्यालयमा सम्पन्न कार्यक्रममा कर्मचारी तथा बैँकका ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरेका छन् ।

रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वार्षिकोत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Ad