Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

काठमाडौँको ठमेलमा कामना सेवा विकास बैंककोे ८७औं शाखा विस्तार

२०७६ जेष्ठ २३ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा आफ्नो ८७औं शाखा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको छ । बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुरु गरेका हुन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखा तथा ४० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Ad