Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकद्धारा विद्यालयहरुलाई सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण

२०७६ जेष्ठ २३ गते

बैंकिङ खबर । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरका बिभिन्न सात बिद्यालयहरुलाई सहयोग स्वरुप सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण गरेको छ । सामुदायिक सेवा केन्द्रद्धारा लुभुमा आयोजित रजस्वला सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रममा बैंकले उक्त मेसिन हस्तान्तरण गरेको हो ।

उक्त समारोहमा गृहमंत्री राम बहादुर बादल लगायत उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Ad