एनआईसी एशिया बैंकको ईद उपहार : डेविट कार्ड र मोबाइल बैंकिङ निःशुल्क
२०७६ जेष्ठ २२ गते
बैंकिङ खबर । एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ । बैंकले जेठ २२ गतेदेखि ३० गतेसम्म लागू हुने गरी यो योजना ल्याएको हो ।