Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विराटनगर र इटहरीमा कामना सेवा विकास बैंकको शाखा विस्तार

२०७६ जेष्ठ १९ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. १ मा थप दुई शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्लाको विराटनगरस्थित धरान रोडमा र सुनसरीको इटहरी चोकमा शाखा विस्तार गरेको हो ।

यससँगै बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने प्रदेश नं. १ मा ७ वटा शाखा विस्तार भएका छन् । यसबाहेक बैंकका ३९ वटा एटीएम पनि संचालनमा रहेका छन् ।

Ad