Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकका ग्राहकलाई किष्ट हस्पिटलमा पनि छुट

२०७६ जेष्ठ १६ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकका ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सबै ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् ।

Ad