Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गबाट कनेक्ट आईपिएस सेवा सुरु

२०७६ जेष्ठ ९ गते

बैंकिङ खबर । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले कनेक्ट आईपिएस सेवा सुरु गरेको छ । डेबिट कार्ड, एस.एम.एस बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, विप्रेशन, लकर, डीपी, सीआस्वा र आईपिएस सेवा प्रदान गर्दै आएको कम्पनीले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपिएस संचालनको लागि सम्झौता गरेको छ । कम्पनीले मोबाइल बैंकिङ संचालनका लागि पनि प्रक्रिया सुरु गरिसकेको छ ।

Ad