Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकको नयाँ शाखा बुटवलको राम मन्दिरमा

२०७६ बैशाख २७ गते

बैंकिङ खबर । सनराइज बैंकले बुटवलस्थित राम मन्दिर लाइनमा यस बैंकले आफ्नो १ सय ५ औं शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

हालसम्म बैंकले १ सय ५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय २० वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको छ ।

Ad