Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

२०७६ बैशाख २३ गते

बैंकिङ खबर । जुम्ला जिल्लाका वासिन्दाहरुलाइृ बैंकिङ सेवा दिने उद्देश्यले कृषि विकास बैंकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बैशाख १९ गतेका दिन कृषि विकास बैंक लि.का संचालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिति क्षेत्रबहादुर सेजुवालले औपचारिक उदघाटन गरे ।

कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय रहेका थिए ।

Ad