Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बारा र पर्साका आँधीहुरी पिडितका लागि सहयोगी विकास बैंकको १ लाख ११ हजार सहयोग

२०७५ चैत्र २२ गते

बैंकिङ खबर । सहयोगी विकास बैंकले सामाजि उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । चैत १७ गते आईतबार आएको बिनाशकारी आँधीहुरीले बारा र पर्सा जिल्लाका बासिन्दाहरुको जिउधनमा पु¥याएको क्षती प्रति दुःख ब्यक्त्त गर्दै पिडितहरुका लागिसहयोग गर्ने गरेको छ ।

सोही अनुरुप आज प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुनेगरी १, लाख ११ हजार १ सय चेक प्रदेश नं. २ का अर्थमन्त्रि बिजय कुमार यादब लाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

Ad