Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पश्चिमाञ्चल फाइनान्स खरिद गर्दै काष्टमण्डप डेभलपमेन्ट बैँक

२०७३ जेष्ठ २५ गते

kastamandapकाष्ठमण्डप डेभलमपेन्ट बैंक लिमिटेडले पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई पनि खरीद गर्ने भएको छ । दुबै संस्थाबीच एक्विजिसन गर्ने सम्झौता भएको छ । सम्झौतामा काष्ठमण्डपका अध्यक्ष जगन्नाथ ज्ञवाली र पश्चिमाञ्चलका अध्यक्ष गोपालवहादुर पोखरेलले हस्ताक्षर गरेका छन् ।

काष्ठमन्डपले केही दिनअघि महाकाली विकास बैंकसँग पनि खरीद सम्झौता गरेको थियो ।