Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकको नयाँ शाखा ललितपुरको ठेंचोमा

२०७५ चैत्र १७ गते

बैंकिङ खबर । सनराइज बैंकले ललितपुरको ठेंचोमा नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । सो नयाँ शाखा कार्यलयको उद्घाटन गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले संयुतm रुपमा गरे ।

हालसम्म बैंकको १ सय ४ वटा शाखा कार्यलय २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १९ वटा एटिएम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।¬

Ad