Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

शिखर इन्स्योरेन्सले शेयरधनीसँग माग्यो डिम्याट खाता नम्बर

२०७३ जेष्ठ २४ गते

shikhar 1शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई दिएको २५ प्रतिशत बोनश शेयर जम्मा गर्न लगानीकर्तासँग हितग्राही खाता(डिम्याट एकाउन्ट) नम्बर माग गरेको छ । हितग्राही खाता नभएको अवस्थामा शेयरधनीहरुले बोनश शेयर भौतिक रुपमा प्राप्त गर्नेको लागि कम्पनीमा निवेदन दिनु पर्ने बताइएको छ ।
हेर्नुस् कम्पनिद्धारा जारी सुचना जस्ताको तस्तै :

shikhar