Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मुक्तिनाथ विकास बैंक

२०७५ चैत्र १० गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक संस्थागत सामाजिक कार्यक्रममा सहभागी हुँदै आएको छ । वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा पनि बैंक निरन्तर रुपमा सहभागी हुदैं आएको छ ।

बैंक वाग्मती सरसफाई अभियानमा २००औं हप्ता देखि सहभागी हुदैं आएको छ र साथै, पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालन काल देखि सहभागी हुँदै आएको हो ।

हाल वाग्मती सरसफाई अभियान ३०६औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७औं हप्तामा चलिरहेको छ ।

Ad