Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंककोे एकैदिन दुई नयाँ शाखा विस्तार

२०७५ फाल्गुन २९ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकले प्रदेश नं. २ सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४,गोलबजारमा नयाँ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कारोबार शुभारम्भ गरे ।

हालसम्म संस्थाले ७२ वटा शाखा कार्यालयहरु तथा २७ वटा एटिएम मार्फत आफना गा्रहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Ad