Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेन्ट्रल फाइनान्सको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७५ फाल्गुन २२ गते

बैंकिङ खबर । सेन्ट्रल फाइनान्स कम्पनीको ७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जसको लागि बुक क्लोज फागुन २३ गते अर्थात भोलि बन्द रहनेछ ।

कम्पनीको २२ औं वार्षिक साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा चैत्र ५ गते हुने भएको छ । सभामा कम्पनीले ७ प्रतिशत नगद लाभांश विवरण गर्ने भएको छ । जसको लागि आज सम्म कायम शेयरधनीले मात्र पाउनेछ ।
 

Ad