Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२० प्रतिशत बोनस शेयर दिँदै काबेली बिकास बैंक

२०७३ जेष्ठ २० गते

kabeliकाबेली विकास बैंकले २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।धनकुटामा मुख्य कार्यालय रहेको बैंकले कर प्रयोजनार्थ ६ लाख १५ हजार ५ सय ७९ रुपैँया नगदसहित २० प्रतिशत हुने गरी १ करोड १६ लाख ९६ हजार रुपैँया बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव बैंकको जेठ २९ गते बस्ने आठौँ वार्षिक साधारणसभाले पारित गर्नेछ ।