Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकले गर्यो सामाजिक उत्तरदायित्व कार्यक्रम 

२०७५ फाल्गुन ८ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक सुनसरीको ईटहरीशाखाले शाखावरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ  । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरीशाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको हो । 

ईटहरी बजार वरीपरीको सरसफाइमा ध्यान दिँदै सो टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय,ईटहरीमा डस्टबीन वितरण गरेको हो । 

Ad