Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकले व्याजदर परिवर्तन गर्यो

२०७५ फाल्गुन ५ गते

बैंकिङ खबर । कृषि विकास बैंकले व्याजदरमा परिवर्तन गरेको छ । बैंकले फागुन १ गतेदेखि लागु हुनेगरी कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको छ भने निक्षेपको व्याजदरमा १ दशमलव ५ प्रतिशतले थप गरेको छ । 
  
बैकिङ बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी माघ २८ गते बसेको बैंक संचालक समितिकोको  निर्णयानुसार फागुन १ गते देखि लागु हुने गरी निक्षेपको व्याजदर र कर्जाको व्याजमा परिवर्तन गरेको बैंकले जनाएको छ ।  

Ad