
बैंकिङ खबर। सिभिल बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ४ दशमलव ०५ प्रतिशत नाफा दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।
