Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पोखरा फाइनान्सद्धारा पोखरा विश्वविद्यालयलाई डस्टविन वितरण

२०७५ माघ २२ गते

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले पोखरा विश्वविद्यालयलाई डस्टविन वितरण गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय परिसरका लागि आधुनिक डस्टविन वितरण गरेको हो । 

कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका निर्देशक डा. रविन्द्र घिमिरे एवं वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङको उपस्थिति रहेको थियो । 


 

Ad