Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुनसरीको धरानमा ज्योति विकास बैंकको नयाँँ शाखा 

२०७५ माघ १७ गते

बैंकिङ खबर । ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले  संयुक्त रुपमा गरे । 

हाल बैंकले मुलुकभर ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा उपलव्ध गराउँदै आइरहेको छ ।  बैंले चालु आर्थिक बर्षभित्रै ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ । 

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट  २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत  २०.३३ अर्वभन्दा बढि कर्जा लगानी गर्न सफल भएको छ ।    

  
    


 

Ad