Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकद्वारा ह्विल चियर वितरण 

२०७५ माघ १५ गते

बैंकिङ खबर। कामना सेवा विकास बैंकले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा रहेका बिरामीहरुलाई ह्विल चियर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व कुष्ठरोग दिवसको अवसरमा ह्विल चियर वितरण गरेको हो । 

बैंकले अस्पतालमा थोरै भएपनि राहत हुने विश्वास गर्दै आगामी दिनमा पनि सामाजिक कामहरु गर्दै जाने जनाएको छ । बैंक नाफामुखी मात्र नभएर सामाजिक रूपमा पनि उत्तरदायी रहेको उल्लेख गर्दै मुलुकभर ६४ शाखा तथा १७ वटा एटिएम काउन्टर मार्फत सेवा दिदै आएको जनाएको छ । 

Ad