Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो देखियो बैंकिङ/बीमा तथा पूँजी बजार प्रदर्शनी (फोटोफिचर)

२०७५ माघ ११ गते

बैंकिङ खबर। बुटवलमा आयोजीत बैंकिङ बीमा तथा पूँजीबजार प्रदर्शनीमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको छ । बैंक, बीमा र सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी एकैठाउँमा पाउने भएपछि स्थानीय स्थानीयको उपस्थिति बढि देखिएको आयोजकको भनाई छ । वित्तीय जागरणः राष्ट्रिय अभियान मूल नाराका साथ आयोजना गरिएको एक्सपोले वित्तीय साक्षरता विकासमा सहयोग पु-याउने आयोजकको दावी छ । 
कालिका माविको प्राङ्गढमा आयोजित प्रदर्शनी (फोटोफिचर)

Ad