Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ प्रा.लीबीच सम्झौता

२०७५ माघ १० गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ प्रा. लीबीच सवारी कर्जा लगानी सम्बिन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्ष्ँर गरे ।

सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रा.लिमार्फत सिफारिस भइआएका ग्राहकहरूले टाटाका विभिन्न प्रकारका सवारी साधनहरु विकास बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटो छरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् ।

हाल बैंकले ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । 
 

Ad