बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५’ प्राप्त गरेको छ । 'United Registrar of System-URS'/UKAS-UK ले उक्त अवार्ड प्रदान गर्ने गर्दछ ।
बैंकले २७० शाखाकार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइ मार्फत करिब १४ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।