Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माच्छापुच्छ्रे बैंकको नयाँ शाखा कोटेश्वरमा 

२०७५ पुष १८ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 
बैंकले पौष १८ गते काठमाडौं महानगरपालिका स्थित कोटेश्वरमा नयाँ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।

उक्त नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक राम मान श्रेष्ठले गरे । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका  बैकिङ सुबिधा उपलब्ध गराएको छ । 

हाल बैंकले ८८ वटा बैंकिङ कार्यलय, १०८ वटा एटीएम ५१ शाखा रहित बैकिङ मार्फत ग्राहकलाई बैंकिङ सुविधा दिँदै आएको छ । 


 

Ad