Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गण्डकी विकास बैंकद्धारा रुपन्देहीको  उजेलापुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७५ पुष १८ गते

बैंकिङ खबर । गण्डकी विकास बैंक लिमिटेडको सेमलार साखा रुपन्देहीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बुटवल उपमहानगरपालिका १५ उजेलापुर टोलमा कार्यक्रम गरेको हो । 

कार्यक्रमा १०० भन्दाबढीको सहभागिता थियो जसमध्ये ३० जनाले बैंक खाता खोलेको शाखा प्रबन्धक ज्ञानेन्द्र पोख्रेलले बताए ।   

कार्यक्रममा पोख्रेलले वित्तीय साक्षरताको महत्व र उद्देश्यमाथि प्रकाश पारेका थिए । पोख्रेलले सेमलार क्षेत्रभित्रका टोल, शैक्षिक संस्था तथा क्लवसँग समन्वयन गरी प्रभावकारी वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्ने बताए । 

Ad