Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्धारा  नेपाल क्यान्सर सर्पोट ग्रुपलाई आर्थिक सहयोग

२०७५ पुष १७ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले गैर नाफामूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई आर्थिक सहयोग गरेको छ । बैंकले उक्त ग्रुपलाई ५० हजार रुपैँया आर्थिक सहयोग प्रदान गरेको हो । उक्त चेक नेपाल क्यान्सर सर्पोट ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठले ग्रहण गरे । 

बैंकले यस्ता विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अगाडी बढाउर्दै आएको छ । संस्थालाई बैंकको उक्त सहयोग आफ्नो तेह्रौं वार्षिकउत्सवको अवसरमा प्रदान गरेको हो 

नेपाल क्यान्सर सर्पोट ग्रुपले क्यान्सर पीडितलाई सकरात्मक सोचका साथ साधारण जीवन विताउनका लागि प्रोत्साहन गर्ने खालका  विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ । 


 

Ad