बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पाँच पदमा कर्मचारी मागेको छ । लघुवित्तले केही संख्यामा विभिन्न विभागका लागि अधिकृत मागेको छ भने केही संख्यामा अधिकृत÷सहायक स्तरका शाखा प्रबन्धक (क.अधिकृत/बरिष्ठ सहायक) मागेको छ । त्यस्तै, सहायक स्तरमा लघुवित्तले एक जना आईटी डिपार्टमेन्टका लागि मागेको छ । त्यस्तै, केही संख्यामा सहायक र प्रशिक्षार्थी सहायक पनि मागेको छ ।