June 20th, 2018

पोखरा फाइनान्सको सीईओमा रवि चन्द्र गुरुङ नियुक्त

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रविचन्द्र गुरुङ नियुक्त भएका छन् । बैंकको असार ४ गते बसेको संचालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

उक्त नियुक्ति असार १० गते आइतबारदेखि लागू हुने बताइएको छ । चार वर्षका लागि गुरुङले पोखरा फाइनान्समा सीईओको कार्यभार सम्हाल्नेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]