April 22nd, 2018

मञ्जुश्री फाइनान्सको सीईओमा सन्तोष निरौला पुनः नियुक्त

बैंकिङ खबर । मञ्जुश्री फाइनान्स लिमिटेडका सीईओ सन्तोष निरौलाको कार्यकाल थप गरिएको छ । फाइनान्सको शुक्रबार (वैशाख ७ गते) बसेको संचालन समितिको १५१औँ बैठकले निरौलालाई आगामी चार वर्षका लागि निरन्तता दिने निर्णय गरेको हो । उनको नयाँ कार्यकाल वैशाख २२ गतेदेखि लागू हुने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]