Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सिन्धु विकास बैंकको सीईओमा रमेश जोशी नियुक्त

२०७४ मंसिर २० गते

बैंकिङ खबर । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश जोशी नियुक्त भएका छन् । बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले जोशीलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।