बैंकिङ खबर । उपत्यकाबाहिर संचालन भइरहेका र संचालनान आउने क्रममा रहेका शाखा कार्यालयहरुका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले ठूलो संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको छ । २८ वर्ष उमेर हद तोकेको बैंकले अनुभव मागेको छैन । बैंकले मागेको योग्यता भएका नेपाली नागरिकले ४ डिसेम्बरभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।



