Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकमा रोजगारी खुल्यो, अनुभव नभएकालाई पनि अवसर

२०७४ कार्तिक ९ गते

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा रोजगारी खुलेको छ । बैंकले विभिन्न पाँच पदका लागि कर्मचारी मागेको छ । बैंकले आवश्यक कर्मचारीको संख्या भने तोकेको छैन । चार्टर्ड एकाउन्टेन्ट, शाखा प्रबन्धक, डाटावेश एडमिनिस्ट्रेटर, मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरिएको छ । मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदका लागि अनुभव मागिएको छैन । एप्लाई गर्ने म्याद यही कात्तिक मसान्तसम्म रहेको छ ।