Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले कर्मचारी माग्यो

२०७४ आश्विन २७ गते

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकमा रोजगारी खुलेको छ । बैंकले मेनेजर, अफिसर, जुनियर अफिसर, सुपरभाइजर, सिनियर एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी मागेको हो । आवेदन दिने म्याद २५ अक्टोबरसम्म रहेको छ ।