Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फर्स्ट माइक्रोफाइनान्सद्धारा बाढी पिडीतलाई सहयोग

२०७४ भाद्र २ गते
सेयर:

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले बाढीपीडितहरुका लागि राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । बैंकले नेपालभर तथा विशेषत तराईका जिल्लामा परेको भिषण बर्षाका कारण आएको बाढीमा परी परिवार गुमाएका एवम् घरवारविहीन भएका घरपरिवारका लागि राहत स्वरुप उक्त रकम प्रदान गरेको जानकारी दिएको छ ।