Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

(भोली) शनिबार सबै बैंकहरु दिनभरी खुल्ने

२०७४ असार ३० गते

भोली शनिबार असार ३१ गते सबै बेंक वित्त खुल्ला रहने भएका छन् । ती बेंकवित्त कम्पनीहरु दिनभरी खुल्ने छन् । असार मसान्त कर भुक्तानीको समय  भएका कारण आउँदो शनिबार असार ३१ गते बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुखोल्न पत्राचार गरिसकेको छ । राजश्व दाखिलाका लागि सहजतापूर्वक काम होस् भन्ने उद्येश्यले यसो गरिएको हो । बैंकका सबै शाखाहरु दिनभरी खुल्ने छन् । नखुल्ने बैंकलाइ नेपाल राष्ट्र बैंकले कार्बाही गर्ने छ । 

Ad