Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्र बैँकको कार्यालय थापाथलीमा

admin २०७२ चैत्र २५ गते
सेयर:

नेपाल राष्ट्र बैँकको काठमाडौँ जिल्ला कार्यालय सर्ने भएको छ । शुक्रबारदेखि थापाथलीको कार्यालयबाट बैँकिङ सेवा प्रदान गर्ने राष्ट्र बैँकले जनाएको छ । 

यसअघि राष्ट्र बैँकले काठमाण्डौंको बालुवाटारबाट बैँकिङ सेवा प्रदान गर्दै आएको थियो । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।