Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कानुनअनुसार सम्झौता नभएको भन्दै एनसेलले इन्भेष्टमेण्ट बैंकसँग पैसा फिर्ता माग्यो

admin २०८३ जेष्ठ १ गते
सेयर:

बैंकिङ खबर / एनसेलले स्मार्टको सामान खरिदको सम्झौता कानुनअनुसार हुन नसकेको भन्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको रकम फिर्ता मागेको छ । एनसेलले स्मार्ट टेलिकमको सामग्री लिलाम बिक्रीमार्फत खरिद गरेको विभिन्न दूरसञ्चार उपकरण लगायतका सामग्रीबापत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको रकम फिर्ता गर्न बैंकलाई पत्राचार गरेको छ । एनसेलले बैंकलाई पठाएको पत्रमा स्मार्टको सामग्री लिलाम सकारका क्रममा बैंकको खातामा भुक्तानी गरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गरी सोको लिखित जानकारी गराउन माग गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।