Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ तरलता तान्ने

admin २०८३ बैशाख ३० गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बुधवार फेरि ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। अधिक तरलता व्यवस्थापनका लागि सातामा २ पटक बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले यस्तो तरलता तान्दै आएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोलका माध्यमबाट रकमान्तरण हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउने पाउनेछन् । यस्तो निक्षेप ४२ दिन सम्म प्रयोगमा रहने छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।