Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

बालुवाटारमा १ रोपनी बढी जग्गा किन्दै स्वावलम्बन लघुवित्त

२०८१ फाल्गुन १ गते

बैंकिङ खबर/स्वावलम्बन लघुवित्तले बालुवाटारमा कार्यलय स्थापनार्थ जग्गा खरिद गर्ने भएको छ। लघुवित्तले कर्पोरेट बिल्डिङ बनाउनका लागि काठमाडौंको बालुवाटारमा १ रोपनी ११ आना ० पैसा २ दाम बराबरको जग्गा खरिद गर्न लागेको हो।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।