Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको नतिजा प्रकाशन (नतिजासहित)

admin २०८१ माघ २२ गते
सेयर:

बैंकिङ खबर/ लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७४/२०७९-०८० (खुला तथा समावेशी) गण्डकी प्रदेश, प्रशासन सेवा, प्रशासन समूह, तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।